वयेकलं विपन्न मस्तयेगु नुग ल्वय उपचारय ग्वाहाली यायेगु क्वछिनागु न्ह्यथना दिल ।
खड्काया कथं वयेकया तलबं बच्छी ध्यबा प्रधानमन्त्री व मन्त्रिपरिषद् ज्यकुथिं तप्यंक अस्पतालय दुगु गरिब व असहाय मस्तेगु उपचार कोषय वनी । वयेकलं थ्वन्ह्य योजना आयोगया उपाध्यक्ष जूबले द्वन्द्वपीडित मस्तयेत पारिश्रमिकया ५० प्रतिशत ध्यबा बिया च्वंगु ख: ।
सहरी विकासमन्त्री नारायण खड्काले आफ्नो पारिश्रमिकको आधा रकम सहिद गंगालाल हृदय रोग केन्द्रलाई दिने घोषणा गरेका छन् ।
उनले विपन्न बालबालिकाको मुटु रोग उपचारमा सहयोग पुर्याउन सहयोग गर्ने निर्णय लिएको कान्तिपुरलाई बताए ।
खड्काका अनुसार उनको तलबबाट आधा रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोझै अस्पतालमा रहेको गरिब र असहाय बालबालिकाको उपचार कोषमा जानेछ । उनले यसअघि योजना आयोगको उपाध्यक्ष रहँदा द्वन्द्वपीडित बालबालिकालाई पारिश्रमिकको ५० प्रतिशत रकम दिने गरेका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/11/16/full-story/384922.html#sthash.zLHfIwg2.dpuf

0 Comments:
Post a Comment